बुबा आमा भन्नु हुन्छ।
तिम्रो हातले पीलाउनु पानी ,
हामि हुदा बिरामी।
श्रीमति भन्छिन,
हजुरको अंगालो बनोस मरो सिरानी ।
आफ्ना इच्छा मार्दै।
बर्तमानका खुशी त्याग्दै।
भविष्यको सुखलाई पक्ष्याउदा पक्ष्याउदै।
मुटुमा झिर रोपे जस्तो हुन्छ।
जब जब सुन्छु खबर ,
वृद्ध र महिला मात्र जान्छन् आजकल मलामि।
वृद्ध र महिला मात्र हुन्छन् आजकल मलामि।
थाहा छ मलाई हरेक रात,
आशुले रुझ्छ तिम्रो सिरानी।
नलेखियर मात्र हो।
लेखिने हो भने,
मुना मदन भन्दा कम हुदैन हाम्रो काहानी।

हामि हुदा बिरामी।
श्रीमति भन्छिन,
हजुरको अंगालो बनोस मरो सिरानी ।
आफ्ना इच्छा मार्दै।
बर्तमानका खुशी त्याग्दै।
भविष्यको सुखलाई पक्ष्याउदा पक्ष्याउदै।
मुटुमा झिर रोपे जस्तो हुन्छ।
जब जब सुन्छु खबर ,
वृद्ध र महिला मात्र जान्छन् आजकल मलामि।
वृद्ध र महिला मात्र हुन्छन् आजकल मलामि।
थाहा छ मलाई हरेक रात,
आशुले रुझ्छ तिम्रो सिरानी।
नलेखियर मात्र हो।
लेखिने हो भने,
मुना मदन भन्दा कम हुदैन हाम्रो काहानी।