तिमि संगै असायको , शरण बन्न चाहन्छु म
तिमीले कहिले नभुल्ने ,स्मरण बन्नचाहन्छु म
सुख दु:ख त जिबनका, यथार्थ हुन
तिम्रो हरेक घटनाको , विवरण बन्नचाहन्छु म
राम रोमियो अनी मदन को छ, जुन चर्चा
तिम्रो मायामा त्यही , वर्णन बन्नचाहन्छु म
तिम्रो जीवनका हरेक, रावण अनी कौरव।
ती वर्गलाई तर्साउने, ग्रहण बन्नचाहन्छु म