को छन् ?


यीनि    छन्
उनि     छन्

हुदा सफल
सबै    छन्

खान  लाउन
तयार  छन्

घुम्न उडाउन
तत्पर    छन्

चाहिदा  साथ,
खै  को   छन् ?