उनि !!!

को हुन उनि
कहाँ छिन उनि ।

सपनीमा आई मेरो
झस्काई जान्छिन् उनि ।

पिडामा हँुदा म  !
दुःखित हुन्छिन उनि ।

खोज्छु जब नजिकिन
बिलिन हुन्छिन उनि ।

को हुन उनि
कहाँ छिन उनि ।