पुस्तक मा तिम्रै तस्बिर
टेलि भिजन मा तिम्रै दृश्य हुन्छ
एत्र तत्र सर्बत्र
तिम्रो मात्र आभाष हुन्छ
टोली रहन्छु रे म
बरबराई रहन्छु रे म
आजकल मलाई
के हुन्छ के हुन्छ
टेलि भिजन मा तिम्रै दृश्य हुन्छ
एत्र तत्र सर्बत्र
तिम्रो मात्र आभाष हुन्छ
टोली रहन्छु रे म
बरबराई रहन्छु रे म
आजकल मलाई
के हुन्छ के हुन्छ