सुख बढ्ने साथी बोतल ।
दुख लुकाउने साथी बोतल ।
सज्जनलाई दुर्जन बनाउने बोतल ।।
पार्टी मा नभई नहुने बोतल ।
चालक ले नपीइ नहुने बोतल ।
धेरै दुर्घटना निम्त्याउने बोतल ।।
धनि समाज को ब्रान्डेड बोतल ।
गरिब समाजको लोकल बोतल ।
घर घर मा झगडा निम्त्याउने बोतल ।।
धन सम्पति सिध्याउने बोतल ।
कस्टकर जीवन बनाउने बोतल ।
घाटमा पुर्याउने क्षमता भएको बोतल ।।
दुख लुकाउने साथी बोतल ।

पार्टी मा नभई नहुने बोतल ।
चालक ले नपीइ नहुने बोतल ।
धेरै दुर्घटना निम्त्याउने बोतल ।।
धनि समाज को ब्रान्डेड बोतल ।
गरिब समाजको लोकल बोतल ।
घर घर मा झगडा निम्त्याउने बोतल ।।
धन सम्पति सिध्याउने बोतल ।
कस्टकर जीवन बनाउने बोतल ।
घाटमा पुर्याउने क्षमता भएको बोतल ।।