तिम्रो कोहि दिवंगत हुदा, शव छाडेका थिएनौ दैब
फूल त के भनौ
हाम्रो त, कोपिला पनि छाडेनौ दैब
दैब भनिदेऊ
फूल तिमीलाई चढाउँ
वा
हार बनाएर तस्बिर सजाउ
पत्थरलाई पुजौ
वा
देखाएर तिमीलाई तर्साउ
मनमानी तिम्रै चल्ने हो भने दैब
मानव सबैलाई निष्ठुरी बनाउ
सन्तान बाचाउन हात्तीको बली चढायौ
आफ्नै सन्तानको प्रतिस्पर्धा जित्नेलाई, प्रथम पुजनिय बनायौ
दैब मातृत्व मनुष्यमा पनि हुन्छ
किन अल्प आयु को मानव बनायौ
दैब
बाल बालिका संग दुर्बेवार हुदा कता हरायौ
धरै माता पितालाइ शोक मा पुरायौ
लाग्छ तिमि प्रतिकमा मात्र सिमित छौ
अस्तित्व तिमीले आफ्नै कारण गुमायौ
फूल त के भनौहाम्रो त, कोपिला पनि छाडेनौ दैब
दैब भनिदेऊ
फूल तिमीलाई चढाउँ
वा
हार बनाएर तस्बिर सजाउ
पत्थरलाई पुजौ
वा
देखाएर तिमीलाई तर्साउ
मनमानी तिम्रै चल्ने हो भने दैब
मानव सबैलाई निष्ठुरी बनाउ
सन्तान बाचाउन हात्तीको बली चढायौ
आफ्नै सन्तानको प्रतिस्पर्धा जित्नेलाई, प्रथम पुजनिय बनायौ
दैब मातृत्व मनुष्यमा पनि हुन्छ
किन अल्प आयु को मानव बनायौ
दैब
बाल बालिका संग दुर्बेवार हुदा कता हरायौ
धरै माता पितालाइ शोक मा पुरायौ
लाग्छ तिमि प्रतिकमा मात्र सिमित छौ
अस्तित्व तिमीले आफ्नै कारण गुमायौ










