साथी


गाउको उज्यालो बाट शहरको अध्यारो छिर्दा,
प्रकाशको पहिलो किरण देखे ।
समस्या मा हुँदा म,
उस्लाई मेरो अगाडि भेटे ।
सुस्केरा हल्न उसैले सिकायो मलाई ।
पहिलो पल्ट उसैले पिलायो मलाई ।
फेल हुँदा म ,
रतभरी करायो मलाई ।
रतभरी पढायो मलाई ।
धेरै भयो मेरो Hi ले उस्को Hello कुरेको ।
धेरै भयो मेरो Mobile ले उस्को Call कुरेको ।
धेरै भयो हामी छुटेको ।
अनी ,
धेरै भयो हाम्रो सम्पर्क टुटेको ।
आजकाल उस्को धेरै याद आउछ ।
हरेक पाईला मा नयाँ समस्य आउछ ।
सायद स्वार्थी भएछु म ?