#कविता #



 तुसारो चिरेको त्यो घमाइलो दिन।
भेटघाट हुने त्यो रमाइलो दिन।। 
टाढा देखेको जोडी ,कल्पिए हाम्रै हो। 
दुरी घट्दै थियो ,
दृश्य अनि भेटघाटको प्रसंग प्रस्ट  हुदै थियो। 
पुर्णिमाको समय  थियो।
तर पनि,
औशीको रात लाग्यो त्यो घमाइलो दिन।।