कल्पना मा डुब्न रमाइलो लाग्छ।
तुषारो मा पनि घमाइलो लाग्छ।
उनको प्रेम एउटा प्राप्ति
अरु सबै अर्थहीन लाग्छ।
आँखा उनको मृग नयनी
केश रेशमी च्यादर लाग्छ।
नमेटिने तिर्खा यो आँखामा
जीवन भरि हेरी रहु जस्तो लाग्छ।
हजारौको भिडमा एक्लो महसुस
उनको एक्लो आगमन लाखौको लाग्छ ।
कल्पना मा डुब्न रमाइलो लाग्छ।
तुषारो मा पनि घमाइलो लाग्छ।
तुषारो मा पनि घमाइलो लाग्छ।
उनको प्रेम एउटा प्राप्ति
अरु सबै अर्थहीन लाग्छ।
आँखा उनको मृग नयनी
केश रेशमी च्यादर लाग्छ।
नमेटिने तिर्खा यो आँखामा
जीवन भरि हेरी रहु जस्तो लाग्छ।
हजारौको भिडमा एक्लो महसुस
उनको एक्लो आगमन लाखौको लाग्छ ।
कल्पना मा डुब्न रमाइलो लाग्छ।
तुषारो मा पनि घमाइलो लाग्छ।











