
मनमा बस्न दिनु तिमीलाई गल्ती रहेछ मेरो ,
तिमी नै मेरो जिवन सोच्नु गल्ती रहेछ मेरो ।।
गर्याै धेरै बाचा बन्धन देखायौ मिठा सपना ,
साँचो सोच्नु त्यसलाई गल्ती रहेछ मेरो ।।
गरे धेरै दुःख कष्ट गरे मरिहत्ते ,
त्याग गर्नु तिम्रो लागी गल्ती रहेछ मेरो ।।
छाडी गयौ बिचैमा निष्ठुरी रैछौ तिमी ,
आफ्नो सोच्नु तिमीलाई गल्ती रहेछ मेरो ।।
मनमा बस्न दिनु तिमीलाई गल्ती रहेछ मेरो ,
तिमी नै मेरो जिवन सोच्नु गल्ती रहेछ मेरो ।।
A Culinary Adventure: Exploring Indian and Pakistani Cuisine in Doha, Qatar
-
Embarking on a gastronomic journey through the vibrant culinary scene of
Doha, Qatar, I had the pleasure of visiting some of the finest Indian and
Pakist...










