बुद्ध जन्मेको देशमा , शान्ति खोज्न सास्ती भयो ।
पुर्वदेखी पश्चिम जान , हप्तौ हप्ता लाग्ने भयो ।।
जलस्रोतको धनी राष्ट्र , लोडसेडिङ्ग बढ्दो भयो ।
मेलम्चि काठमाण्डौ आउने , एकादेशको कथा भयो ।।
चारकोसेझाडी अब , किताबमा मात्र सिमित भयो ।
जडीबुटी पनि अब हामीले , आयात गर्नुपर्ने भयो ।।
कृषिप्रदान भनिने देश हाम्रो , यस्तो के भयो ।
खाद्धान्नको लागी पनि , छिमेकी राष्ट्रको भर भयो ।।
बुद्ध जन्मेको देशमा , शान्ति खोज्न सास्ती भयो ।
पुर्वदेखी पश्चिम जान , हप्तौ हप्ता लाग्ने भयो ।।
A Culinary Adventure: Exploring Indian and Pakistani Cuisine in Doha, Qatar
-
Embarking on a gastronomic journey through the vibrant culinary scene of
Doha, Qatar, I had the pleasure of visiting some of the finest Indian and
Pakist...










