बेला भयो

जातीको झण्डा छाडी अब राष्ट्रको झण्डा बोक्ने बेला भयो
होइन भने देश फेरी बाइसे, चौबिसे राज्य जस्तै हुने डर भयो

सुत्दा नेपाल उठ्दा छिमेकी राष्ट्र हुने डर भयो
हे बिर गोर्खाली हो ,अब हाम्रो बिरता सिमामा देखाउने बेला भयो

नाताबाद छाडी अब योग्यताको आधारमा जागीर दिने बेला भयो
पुलिस प्रशासनले चाकरी छाडी , अब नैतिक कार्य गर्ने बेला भयो

क्यालीफोर्निया होइन् कर्णालीको भ्रमण गर्ने बेला भयो
लाई छाडी , अब हामीलाई अगाल्ने बेला भयो