१, माउसको काम कि बोर्डले गर्नुहोस् यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ? तपाईंहरुलाई थाहा छ माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् र र ok गर्नुहोस् । अब तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ ।
२, कम्प्युटरको password बिर्सनु भयो भने यदि तपाईंले आफ्नो कम्प्युटरको password बिर्सिनु भयो भने
यो step प्रयोग गरेर आफ्नो कम्प्युटर खोल्न सक्नु हुन्छ कम्प्युटर on गर्नुस् password Enter गर्ने ठाउँ देख् नु हुनेछ अब Ctrl+Alt+Deleteकि थिच्नुस् username लाई Change गरेर administrator राखिदिनुस् र ok गर्नुस्
यो step प्रयोग गरेर आफ्नो कम्प्युटर खोल्न सक्नु हुन्छ कम्प्युटर on गर्नुस् password Enter गर्ने ठाउँ देख् नु हुनेछ अब Ctrl+Alt+Deleteकि थिच्नुस् username लाई Change गरेर administrator राखिदिनुस् र ok गर्नुस्
३. कम्प्युटरलाई छिटो Shut Down गर्ने तरिका सबै भन्दा पहिला Ctrl+Alt+Deleteथिच्नुस् Task
Manager खुल्नेछ Shut Down Tab मा क्लिक गर्नुस् Ctrl कि लाई press गरेरै Turn Off मा क्लिक गर्नुस्
४. आफ्नो कम्प्युटरको सम्पूर्ण जानकारी यदि तपाईंलाई आफ्नो कम्प्युटर बारे सम्पूर्ण जानकारी थाहा छैन र त्यो जान्न चाहनु हुन्छ भने, Start > Run मा क्लिक गर्नुस् र त्यहा Command टाईप गर्नुस् Command पेज खुल्नेछ अब त्यहा systeminfo टाईप गरेर Enter गर्नुस् अब तपाईंले आफ्नो कम्प्युटरको सम्पूर्ण Details हेर्न सक्नुहुनेछ ।
५. आफ्नो कम्प्युटरलाई Fast गराइराख् न चाहनु हुन्छ भने, यदि तपाईंको कम्प्युटर Slow चल्छ र यसलाई Fast गराउन चाहनु हुन्छ भने यि कुराहरुलाई याद राख् नुस् आफ्नो कम्प्युटरको C Drive मा धेरै फाइलहरु Save नगर्नुहोस् र सके सम्म C Drive को क्षमता 50% Free नै होस् । Desktop मा धेरै फाइलहरु राख् ने नगर्नुस् यसले तपाईंको कम्प्युटरको Ram त्यसमा Use भई राखेको हुन्छ र कम्प्युटर slow चल्छ । कम्प्युटरमा काम सकिसकेपछि ShutDown गरेर मात्र off गर्ने गर्नुस ।
६. कम्प्युटरको Virtual Memory बढाउने तरिका तपाईंको कम्प्युटरको Virtual Memory कम भएर पनि कम्प्युटर slow चलेको हुन सक्छ , तपाईंले Virtual Memory लाई बढाउन सक्नु हुन्छ My computer Icon लाई Right क्लिक गर्नुस् र properties मा जानुस् Advance Tab मा क्लिक गर्नुस् Performance को Settings मा क्लिक गर्नुस् त्यस भित्रको Advance Tab मा क्लिक गर्नुस् Virtual Memory को change icon मा क्लिक गर्नुस् र Virtual Memory reset गर्नुस् कम्प्युटरलाई restart गर्नुस्
७. Network Connection को full
Details को लागि Start > Run र त्यहा ncpa.cpl टाईप र Enter गर्नुस् तपाईंको कम्प्युटरमा भएको Network connection हरुको पेज खुल्नेछ ।
८. कम्प्युटरको System properties हेर्नको लागि shirtcut key Windows कि + Pause/Break कि थिच्नुस्
९. MsWord को फाइललाई password ले लक गर्न चाहनु हुन्छ भने, यदि तपाईं MsWord मा टाईप गरेको documant लाई अरुले नहेरोस भन्ने चाहनु हुन्छ भने त्यसलाई आफ्नो password राखी लक गर्न सक्नु हुन्छ , त्यसको लागि MSWord को Tool बारको Tools मा क्लिक र Option मा क्लिक गर्नुस् अब Security मा क्लिक गर्नुस् र Password to open भन्ने box मा आफुले चाहेको password राख्नुस् > ok > password लाई conform गर्नुस् र ok अब तपाईंले आफ्नो document लाई save गरिदिनुस् !